भुरीगाउँबाट अर्को बस सेवा संचालनमा

views:-264


बर्दियाको भुरीगाउँमा यात्रुहरुको सहजताका लागि अर्को एउटा बस सेवा संचालनमा आएको छ ।  ठाकुरद्धारा, भुरीगाउँ देखि पुर्व तर्फ कोहलपुर, बुटवल, नारायणघाट हुँदै काठमाण्डौँ सम्म र भुरीगाउँ देखि रुपैडिहा हुँदै भारतका विभिन्न शहरहरुमा जानका लागि पब्लीक मेट्रो सेवा संचालनमा आएको काउण्टर ईन्चार्ज पुरन बहादुर साउँदले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस