जैविक बिबिधता दर्शाउने हाथी गैरा हेरबी साली खाता कोरिडोर में छायांकन

views:-1179

हरि गुरुङ, बर्दिया ,भाद्र २१, जैविक बिबिधता दर्शाउने खालको एक म्युजिक भिडियोको छायांकन बिहीबार  सम्पन्न भएको छ। उक्त म्युजिक भिडियोमा गितको बोल  हाथी गैरा हेरबी साली खाता कोरिडोर में रहेको छ भने शब्द तथा संगीत भदै थारुको रहेको गितको  गायन दर्पण कुसुम्या र समिक्षा चौधरीको अवाज छ भने निर्देशन सत्यनारायण चौधरी ले गरेका भिडियो बिहारी दहितले छायाँकन गरेका छन् ।

 

 

 बर्दियाको मधुबन नगरपालिकामा खाता जैविक मार्ग भित्र पर्ने अति सुन्दर तालतलैया  परिसरमा छायाँकन गरिएकको भिडियोमा दिल चौधरी, एलिसा चौधरी ,दिलमाया चौधरी र कन्हैया चौधरीको अभिनय देख्न सकिन्छ  । 

 


गितले आन्तरिक बाह्य पर्यटकलाई  खाता जैबिक मार्गका बारेमा केही जानकारी दिन सकिन्छ भन्ने हाम्रो उदेश्य रहेको गायक दर्पण कुसुम्याले भनेका छन् । गितमा  संरक्षणप्रेमी शुभचिन्तक सरोकारवालाहरुलाइ खाता जैविक मार्गमा यस्ता चिजहरु पनि छन है र मायापृती का कुरा पनि समाबेश गरिएको गितको भिडियो  बजारमा छिट्टै आउदै छ। 

 


गीत : हाथी गैरा हेरबी साली खाता कोरिडोर में  
स्वरः दर्पण कुसुम्या र समिक्षा चौधरी
लय/शब्दः भदै थारु
निर्देशक :सत्यनारायण चौधरी
छायाँकन: बिहारी दहित

 

प्रतिक्रिया दिनुहोस्ः
 

प्रतिकृया दिनुहोस

बर्दियाको मधुवन महोत्सवमा बद्रीले रुवाए, नविन पौडेल र भुमिका गिरीले नचाए

भावुक योगी/टाइगरखबर बर्दिया, फाल्गुण २४ - लोकदोहरी गाएक बद्री पंगेनी स्टेजमा उक्लीए संगै पररर ताली बज्यो । गायक पंगेनीले सुरुमा एकछिन देशमा राजनिती

अनमोल केसी स्टारर ‘कृ’ ट्रेलर रिलिज

यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर

‘कृ’ रिलिज घोषणा, अनमोलको भिडन्त दयाहाङसँग

फिल्मीखबर,  : वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको अझै १५ दिनको छायांकन गर्न बाँकी रहँदै गर्दा