जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि संकटा सन्नता बिश्लेषणत्मक कार्यक्रम

views:-148

रामबहादुर थापा, बर्दिया, र्काितक २७ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि वडा स्तरीय संकटा सन्नता बिश्लेषणत्मक कार्यक्रम मंगलबार सम्पन्न भएको  छ ।

 


ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को आयोजना र थारु महिला उथान केन्द्र गुलरीया बर्दियाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । जलवायु परिवर्तन तथा नेपालको संबैधानिक ब्यवस्थामा यसको मुल प्रभाइकरण बारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 

 


वडा नम्बर ९ का वडाअध्यक्ष राधा चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, बडघर, संचारकर्मी लगायत २१ जनाको सहभागिता रहेको थियो ।

 


समाज परिचालक साजन चौधरीले संचालन गर्नुभएको कार्यक्रमको सहजीकरण प्रशिक्षक र महिला उत्थान केन्द्र लापा अधिकृत बिरेन्द्रकुमार थारुले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण

टाइगर खबर, बर्दिया, पुस २१ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ र ५ मा पर्ने पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापनका लागि

नेपाली सेनाको सफलता : बर्दिया निकुञ्ज भित्रबाट ३ थान भरुवा बन्दुक सहित महिला पक्राउ

भावुक योगी, बर्दिया, मंसिर २४ ।  बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट ३ थान भरुवा बन्दुक र

ठाकुरबाबा नगरपालिकाको कृषि शाखाबाट कृषकहरुलाई अनुदान दिदैं

टाइगरखबर, बर्दिया, कार्तिक ८, बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगतको कृषि शाखाबाट नगरपालिका क्षेत्रका कृषक, कृषक समूह तथा कृषि सहकारीलाई विभिन्न