लायन्सले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८४० जना बिरामी जाँच

views:-223

टाइगर खबर, बर्दिया, पुस २१। लायन्स क्लब अफ बर्दिया भुरिगाउँको आयोजनमा ठाकुरबाबा नगरपालिका १, भुरिगाउँमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


त्रिभुवन माध्यमिक विद्यालय, भुरिगाउँको खुला मञ्चमा शिविरको आयोजना गरिएकोे लायन्स क्लब अफ बर्दिया भुरिगाउँका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।


स्वास्थ्य शिविरमा मुटुरोग, हाडजोर्नी, दन्त सम्बन्धी समस्या, बालरोग, स्तन तथा पाठेघरको क्यान्सरको विशेषज्ञ डाक्टरहरुद्वारा ८ सय ४० जना बिरामी जाँच गरिएको आयोजकले जनाएको छ । शिविरमा सामान्य चिकित्सा सेवा र निःशुल्क औषधी वितरण समेत गरिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न