बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

views:-336

मंसिर ११ – बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने पक्का भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग  बिहे गर्ने केन्सिङ्टन दरबारले जनाएको छ । राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गर्नुभएको थियो । उहाँहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गर्नुभएको थियो । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो । विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

चर्चित भारतीय नायिका श्रीदेवीको निधन

फागुन १३ – भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई

सडक किनारमा सुतेरै हिँडने भक्त !

गोपाल घिमिरे, बर्दिया, माघ १८, राजमार्गमा पैदल हिँडन त गाह्रो हुन्छ भने राजमार्गमा सुतेरै हिँडन सुरु गरेका भारतिय एक नागरिक बर्दियाको भुरीगाउँ

उत्तर कोरियाले गर्‍यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

मंसिर १३ – उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो