डुम्रेनी गोल्ड कपमा ठाकुरद्धारा फुटवल क्लव विजय
views:-1151
टाइगर, खबर, वैशाख ३ । ठाकुरबाबा १ सिंहवाहिनीको खेल मैदानमा बिहिबार ठाकुरद्धारा फुटवल क्लव र डुम्रेनी युनाईटेड क्लव टिमबिच १६ वर्ष मुनिका डुम्रेनी गोल्ड कप खेलकुद् प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा ठाकुरद्धारा फुटवल क्लव डुम्रेनी युनाईटेड क्लव टिम माथि ४–१ गोल अन्तरले विजयी भएको छ।
ठाकुरबाबा १ सिंह वाहिनीमा नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित १६ वर्ष मुनिका डुम्रेनी गोल्ड कप खेलकुद् प्रतियोगिता सम्पन्न भएको छ ।
डुम्रेनी युनाईटेड क्लवको आयोजना तथा बडिमालिका आल्मुनियम एण्ड विजुली भण्डार, पार्थ होटल, जि. एम मोवाईल सेन्टर, मनकामना वेकरी एण्ड केक सप, रविन कोल्ड स्टोर, रोयल क्याफे एण्ड सेकुवा घर लगायतको सहयोगमा खेलकुद् संचालन गरिएको थियो ।
स्वास्थ्यका लागि खेलकुद् राष्टका लागि खेलकुद् भन्ने मुल नाराका साथ गत चैत २८ गतेदेखि सुरु भएको फुटवल खेल प्रतियोगिता वैशाख ३ गते भब्यताका साथ सम्पन्न भएको हो ।
प्रतियोगितामा ठाकुरद्धारा फुटवल क्लव विजेता र डुम्रेनी युनाईटेड क्लव उपविजेता वन्न सफल भएको छ । विजेता र उपविजेतालाई सम्मान स्वरुप ट्फि, मेडल र प्रमाणपत्र वितरण गरिएको ब्यवस्थापक विष्णू प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
मधुुवन नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबा नगरपालिका फाइनल खेलमा प्रवेश
टाइगर खवर चैत १६ गते । मधुुवन नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबा नगरपालिका फाइनल खेलमा प्रवेश भएको छ । आज सोमबारको खेलमा बढैयाताल गाउँपालिका र
गेरुवा गाउँपालिका स्तरीय आठौँ अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता शुरु
टाइगर खवर बर्दिया, पौष ४ । गेरुवा गाउपालिका–४ जोधीपुरको खेल मैदानमा गेरुवा गाउँपालिका स्तरीय आठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद
तेस्रो ठाकुरबाबा कप महिला तथा पुरुष फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ५ र ९ लाई
अन्जना चौधरी, बर्दिया, कार्तिक १२ । बर्दियाको ठाकुरबाबा नगरपालिका २ रानिपुरको खेलमैदानमा तेस्रो ठाकुरबाबा कप महिला तथा पुरुष फुटबल खेल

प्रतिकृया दिनुहोस